Yeah
कुराकानीहरू आज नसिद्ध्याऊ
यसरी नै तिम्लाई सधैँ हेर्न पाऊँ
तिम्रो हाँसोमा म यसरी रमाऊँ
मैले मन पराइसकेँ
हाँसी, खेली सधैँ माया साटौँला
यदि टाढा भए फेरि भेटौँला
तिम्रो नाममा म बाँचिदिउँला
मैले मन पराइसकेँ
आ-हा, हा, हा, हा
सँगै बसौँ, माया गाँसौँ, बरिलै (हे, लैबरी, हे, लैबरी)
आ-हा, हा, हा, हा
सँगै बसौँ, माया गाँसौँ, बरिलै
सम्झेर सम्झिने सम्झना
मनभरि मायाको तिर्सना
चाहेर सक्दिन बिर्सन
तिमी सम्झेरै बस न
यसरी हाँसेर मसँग
तिमी नि मायामा फस न
कम्मरमा पटुकी कस न
मलाई पर्खेरै बस न
आ-हा, हा, हा, हा
सँगै बसौँ, माया गाँसौँ, बरिलै (हे, लैबरी, हे, लैबरी)
आ-हा, हा, हा, हा
सँगै बसौँ, माया गाँसौँ, बरिलै