कोलै हेर्छु म, भनि हेरी तिमी बस्छौ थाहा छा
को नै छ र बुझ्ने तिम्रो भाषा
केहि इशारा, ता देउना माया मेरो फल, कहाँ भएछ र (भएछ र)
जला ध्यान कहाँ अन्तै जाबा
जाबा तिमी तिमी याही छौ, मेरो आँखै अगाडी
म त पछी पछी आउछु
किन हो परा परा जाने
हो भनु क म पागल पागल जस्तै
तिमीलाई देखे पछि
यो पागलपन को औषधी
कोलै सोधु म कहाँ
हो म पागल पागल जस्तै
तिमीलाई देखे पछि
यो पागलपन को औषधी
कोलै सोधु म कहाँ हो
तड्पिन्छु म
मुटु चितो चितो कुदि कुदि दिन्छा
तर्सिन्छा तिमीलाई देखेरै मात्र
बेहिसाब भावना को बयान के गर्नु अब
भरी माना गरुङो छा
कति कुरा तिमीलाई भन्नु छा
सधै लुकी लुकी हेर्छौ
तिमी मेरो बानी
भावना क लुक्छन त्यो हाँसो पछाडी
हो म त फेरी पागल पागल जस्तै
तिमीलाई देखे पछि
यो पागलपन को औषधी
कोलै सोधु म कहाँ
हो म पागल पागल जस्तै
तिमीलाई देखे पछि
यो पागलपन को औषधी
कोलै सोधु म कहाँ हो
बेहाल आजा कचिनछन
थाहा छैन कहाँ पोखिनछन
यो एक्लो एक्लो मान को भावना
जाबा आयी तिमी ठोकिनछौ
तब आयी बल्ल रोकिनछा
यो एक्लो एक्लो मान को चाहना
बेहाल आजा कचिनछन
थाहा छैन कहाँ पोखिनछन
यो एक्लो एक्लो मान को भावना
जाबा आयी तिमी ठोकिनछौ
तब आयी बल्ल रोकिनछा
यो एक्लो एक्लो मान को चाहना
हो म पागल पागल जस्तै
तिमीलाई देखे पछि
यो पागलपन को औषधी
कोलै सोधु म कहाँ
हो म पागल पागल जस्तै
तिमीलाई देखे पछि
यो पागलपन को औषधी
कोलै सोधु म कहाँ हो